९ श्रावण २०८२, शुक्रबार

Tag: चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधाले घटे

नवलपुर । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा घुम्न आउने पर्यटकको सङ्ख्यामा आधाले कमी आएको छ ।