१२ श्रावण २०८१, शनिबार

Tag: चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर