३ असार २०८१, आइतबार

Tag: घरदैलो कार्यक्रम

नवलपुर एनसिडिएको घरदैलो कार्यक्रम सम्पन्न

नवलपुर । नवलपुर एनसिडिएले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नवलपुर एनसिडिएले क्यालेण्डर वितरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । आज असार २३ गते बुधबार नवलपुरको पूर्वतर्फ क्यालेण्डर वितरण कार्यक्रमहरु सम्पन्न गरेपछि पश्चिमतर्फ हरेक क्लिनिक मेडिकलहरूमा क्यालेण्डर वितरण गरिएको छ