१२ मंसिर २०८१, बुधबार

Tag: कोसी नदी

कोसी नदीमा वर्षकै उच्च बहाव, स्थानीय त्रसित

काठमाडौं । चीनको हृवाङहो नदीपछि तिब्र गतिमा बग्ने विश्वकै दोस्रो ठूलो नदी सप्तकोसीको पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ । केही दिनयता लगातार वर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेपछि र कटान हुन थालेपछि स्थानीयहरु त्रसित बनेका छन्