२३ असार २०८२, सोमबार

Tag: कोरोना सङ्क्रमण

ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणमा वृद्धि

डोटी । जिल्लामा दोस्रो चरणको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ५० जनाले कोरोना जित्न सफल भएका छन् ।