काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज दिउँसो बस्दैछ । सचिवालयको निर्णय अनुसार पार्टी कार्यालय पेरिसडाँडामा उक्त समूहले आज बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो ।