५ जेष्ठ २०८१, शनिबार

Tag: कार्यव्यवस्था समितिको बैठक

कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभाको बैठक सुरु हुन विलम्ब

काठमाडौँ । सङ्घीय संसद्को बर्खे अधिवेशन आजदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । सङ्घीय संसद्मध्ये राष्ट्रियसभाको आजको बैठक सुरु भइसकेको छ भने कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन विलम्ब भएको छ । दुवै सभाको