१२ आश्विन २०८१, शनिबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौं उपत्यकामा थप २५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप २५१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएका छन् । २४ घण्टामा संक्रमित हुनेमा १११ महिला र १४० जना पुरुष रहेका छन् ।