काठमाडौँ उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी
काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई फेरि एक साता थप्ने तयारी गरिएको छ । उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू संयुक्त रूपमा सम्भवत आज बेलुकीसम्म वा भोलिसम्म बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी गरेका