१७ आश्विन २०८१, बिहीबार

Tag: ओमकलादेवी चौधरी

मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

१० मङ्सिर, गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको