५ जेष्ठ २०८१, शनिबार

Tag: एस जयशंकर

नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णय एकपक्षीय भएको भारतीय विदेशमन्त्रीको जिकिर

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली १०० रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपालको निर्णय एकपक्षीय भएको बताएका छन् । नेपाल सरकारले १०० रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेकोमा भारतीय विदेशमन्त्री जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको जिकिर