काठमाडौं । सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई खारेज गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिको भूमिका खुम्चिएको छ । आज शुक्रबारबाट लागु हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड-१९ निर्देशक