२४ जेष्ठ २०८२, शनिबार

Tag: आर्थिक सर्वेक्षण

राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गरेका छन् । बैठकमा उनले मुलुकको आर्थिक, सामाजिक एवं भौतिक विकास समेटिएको आर्थिक सर्वेक्षण पेस गरे । अर्थमन्त्री पौडेलले पेस गर्नुभएको आर्थिक सर्वेक्षणमा यसवर्ष