२० जेष्ठ २०८१, आइतबार

Tag: आजको मौसम

२०८० जेठ १५ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल गण्डकी प्रदेशसहित