३ असार २०८१, सोमबार

Tag: आगलागी

ताप्लेजुङमा किन भइरहन्छ ठूला आगलागी ?

काठमाडौं । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन्। ५५ परिवार विस्थापित भएका छन्। भौतिक क्षति यकिन भइसकेको छैन। बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार