१६ आश्विन २०८१, बुधबार

Tag: अनिल श्रेष्ठ

सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु

४ पुस, काठमाडौँ । काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा बस्ने १७ वर्षीय