११ बैशाख २०८१, मंगलबार

Tag: Tourist Destination

रामपुरको छाङ्दी झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै

रामपुर (पाल्पा) । पहाडको कुनाकन्दारबाट कलकल गर्दै बहेको छाङ्दी झरना देख्दै मनमोहक छ । मनै लोभ्याउने यस झरनाले पर्यटक तानिरहेको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्न थालेपछि झरनामा रमाउँन जाने ह्वात्तै बढेका छन् । फेसबुकमा झरनासँगै रमाउँदै खिचेका