१२ बैशाख २०८१, बुधबार

Tag: Tourism Nepal

१० मा ८ हाम्रै नेपालका छन्:हिमशिखर फोटोफचर

संसारका १० अग्ला हिमालहरुमध्ये नेपालमा मात्रै अग्ला ८ हिमालहरु पर्दछन्। वास्तवमै हामी नेपाली निकैनै धनि छौ, प्राकृतिक रुपमा, तर समय र राजनैतिक अस्थिरताले उस्तै गरिव पनि, नेपालीलाई हिमालका अग्ला आखाले हेर्दा लाग्छ, कति सुन्दर छ है नेपाल, तथापि हिमालले आफ्नो सौन्दर्यतालाई