५ फाल्गुन २०८२, मंगलबार

Tag: TIA

काबुलबाट १२ नेपालीको शव बोकेर विमान काठमाडौंको लागी उड्यो

काठमाडौं— अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव बोकेर नेपाल वायु सेवा निगमको विमान काबुल विमानस्थलबाट काठमाडौंका लागि उडेको छ। विशेष चार्टड विमानले शव ल्याउँदै गरेको थाहा पाएका पाएपछि मृतकका परिवार त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पुगेका छन्। बुधबार