२२ कार्तिक २०८२, शनिबार

Tag: Tejnath Sharma Ghimire

तेजनाथ शर्मा घिमिरे ‘नेपाली बाबा’को निधन, पशुपतिमा अन्त्येष्टि

काठमाडौँ । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो । पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र