८ कार्तिक २०८१, बिहीबार

Tag: sports

रोनाल्डो र मेस्सीलाई पछि पार्दै स्वारेजलाई पहिलो पटक गोल्डेन बुट

क्रिष्ट्रियानो रोनाल्डो र लिओनल मेस्सीलाई पछि पार्दै बार्सिलोनाका स्टाइकर लुइस स्वारेज स्पेनिस ला लिगाको गोल्डेन बुट जित्ने भएका छन्। ला लिगामा २००९ पछि मेस्सी र रोनाल्डो बाहेक अर्का खेलाडी टप स्कोरर बनेको यो पहिलो पटक हो। शनिबार राति बार्सिलोनालाई २४