१४ बैशाख २०८१, शुक्रबार

Tag: quote

आध्यात्मिक गुरु श्री निसर्ग्दत्त महाराजको केहि चर्चित भनाइहरु

प्रेम भन्छ,” म सम्पूर्ण हूँ”, विवेक भन्छ,”म केहि होइन”, यी दुइको बीच मेरो जीवनधारा बग्छ ।। हामी एक अर्काका सृष्टिकर्ता र जीव हौँ, एक अर्काका बोझ पैदा गर्ने र बोक्ने ।। अवधारणाहरु वर्णन गर्न सजिलो छ तर सबै अवधारणाहरु छाड्न