१४ बैशाख २०८१, शुक्रबार

Tag: Prachanda-Nepal Group

प्रचण्ड-नेपाल समूहको जुलुस शुरु, शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले आज सभा गर्दैछ । यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो । प्रचण्ड-नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा