७ बैशाख २०८१, शुक्रबार

Tag: Parliament Dissolution of Nepal

संसद विघटन बदर गर्न माग गर्दै प्रचण्ड-नेपाल समूहका सांसदहरुद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका सांसदहरुले संसद विघटनको निर्णयविरुद्ध रिट सर्वोच्च अदालतमा दर्ता गरेका छन् । नेकपाकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रिट लिएर आज दिउसो