७ बैशाख २०८१, शुक्रबार

Tag: Overseas Nepali Unity Forum UK

भक्त गुरुङको नेतृत्वमा प्रवासी नेपाली एकता मञ्च यूकेको पुनर्गठन

लण्डन । नेकपाको विदेशस्थित भ्रातृ सङ्गठनका रूपमा परिचित प्रवासी नेपाली एकता मञ्चको यूकेको सङ्गठनको पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी ओली समर्थित समूहले गरेको विशेष राष्ट्रिय भेलाबाट भक्त गुरुङलाई अध्यक्ष चयन गरेको छ । गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर