१३ बैशाख २०८१, बिहिबार

Tag: News of Nepal

देशभर थप १०९६ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८१४० जनामा पिसिआर परिक्षण गर्दा ९५७ जना र १७७६ जनामा एन्टीजेन परिक्षण गर्दा १३९ जना गरी १०९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका