२० बैशाख २०८१, बिहिबार

Tag: nepali congress

उपप्रधानमन्त्रीद्वयलाई बर्खास्त गर्न माग:नेपाली कांग्रेस

७ असार, काठमाडौं:- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानविरुद्ध अभिव्यक्ति दिने र आन्दोलनको घोषणा गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्न माग गरेको छ। व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकमा कांग्रेसका सांसदहरुले संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेको सरकारका मन्त्रीहरुलाई संविधानविपरित अभिव्यक्ति दिने र आन्दोलनका कार्यक्रम