१२ बैशाख २०८१, बुधबार

Tag: Mausam

२०७८ साल भाद्र २ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र २ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमि भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई