१२ बैशाख २०८१, बुधबार

Tag: Mausam

चर्चित र्‍यापर ‘लाउरे’ लागूऔषध कसूरमा पोखराबाट पक्राउ

पोखरा । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । हिजो बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की स्रोतले जानकारी दिएको छ । प्रहरीले लाउरेसहित अन्य तीन जनालाई नियन्त्रणमा