८ बैशाख २०८१, शनिबार

Tag: Madhav Nepal

ओलीलाई हटाएर माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएको घोषणा गरेलगतै नयाँ अध्यक्षमा माधव नेपाललाई चयन गरेको छ । केहि समयअघि प्रचण्ड-नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको