४ बैशाख २०८१, मंगलबार

Tag: light

केही आश्चर्यजनक वैज्ञानिक तथ्यहरु

-राम ठकुरी वैज्ञानिकहरुले अनुसन्धानमार्फत् धेरै आविष्कारहरु गर्नुका साथै प्रकृतिका रहस्यमय तथ्यहरु पत्ता लगाई सकेका छन र अन्य धेरै तथ्यह्ररु पत्ता लाग्ने क्रम जारी नै छ। यहाँ केहि आश्चर्यजनक वैज्ञानिक तथ्यहरु प्रस्तुत गरिएको छ । १. सामान्य मानिसको शरीरमा भएको डि