१३ बैशाख २०८१, बिहिबार

Tag: Jiban Bahadur Shahi

कर्णालीमा पनि गठबन्धनमा किचलो : कात्तिक १५ पछि काँग्रेसले खोज्यो मुख्यमन्त्री

सुर्खेत । सत्ता गठबन्धनमा रहेका दलहरुवीच संघीय सरकारमा कुर्सीको लागि उत्पन्न भएको किचलो नसेलाउदै प्रदेशमा पनि जताततै भागबण्डा र आलोपालोको विषयले किचलो शुरु भएको छ । बागमती प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएर साम्य भएलगत्तै प्रदेश नम्बर १ उक्त