१२ बैशाख २०८१, बुधबार

Tag: Indra Baniya

आलोपालो सरकारको नेतृत्व : वाग्मतीमा पहिला पाण्डे र पछि बानियाँ मुख्यमन्त्री बन्ने

काठमाडौं । संघीय सरकारमा सत्ताको लागि भागबण्डा गरेर गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) दलले प्रदेश सरकारमा पनि सत्ताको लागि मोलमोलाई गर्न छोडेका छैनन् । सत्ता सहकार्यको उद्धेश्य जताततै बाडीचुडी खाने रणनीति देखिन्छ । विगतमा केपी शर्मा ओली