२६ बैशाख २०८१, बुधबार

Tag: football

हामीसँग जोशले भरिएको युवा टोली छ

नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि आइतबार मलेसियाको यु-२२ टोलीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । मलेसियाको राष्ट्रय टोलीसँगै मैत्रिपूर्ण खेल हुने भनिएपनि राष्ट्रिय टोलीसँगको खेल भने आगामी मे महिनामा सरेको छ । जापानी प्रशिक्षक ग्यातुकी कोजीको प्रशिक्षणमा नेपालले पहिलो खेल खेल्दैछ ।