७ बैशाख २०८१, शुक्रबार

Tag: food

बिभिन्न रोग निको पार्न पानीको भूमिका

-राम ठकुरी हाम्रो स्वास्थ्य राम्रो बनाउन पानीको निकै महत्व हुन्छ । बिहान खाली पेटमा पानी पिउनुको महत्व अझ धेरैनै छ । आयुर्वेद र आधुनिक चिकित्सा पद्दतिले खाली पेटमा पानी पिउनु महत्वपूर्ण हुन्छ बताएको छ । बिहान उठेपछि कमसेकम चार गिलास