काठमाडाैं-काठमाडाैंमा भूकम्पको ठूलो झड्का महसुस भएको छ। बेलुका करिब सात बजेर पाँच मिनट जाँदा भूकम्पको धक्क्का महसुस भएको हो। खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार ललितपुर भैसेपाटी केन्द्र भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको