चिनियाँ टोलीलाई प्रधानमन्त्रीको जवाफ : ममा कुनै समस्या छैन
काठमाडौँ । आइतबार र सोमबार दिनभरि नै चिनियाँ नेताहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरे । चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोली तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि २०७४ फागुन ७ मा ७ बुँदे समझदारी हुनेबित्तिकै