आफ्ना बच्चाहरुलाई चलाख बनाउन चाहनु हुन्छ ?
एक नयाँ अध्ययनले देखाएको छ, द्विभाषी वातावरणमा हुर्किएका बच्चाहरुमा निर्णय क्षमता र कुनै पनि समस्या हल गर्ने सीपको विकाश उनीहरु बोल्ने क्षमता अगाडी नै विकाश हुन्छ । वाशिंटन विश्वविद्यालयको एक अध्ययनमा सोह्र जना बच्चालाई समावेश गरिएको थियो । आधा संख्यामा अंग्रेजी बोल्ने परिवारका बच्चा थिए र आधा अंग्रेजी-स्पेनिश बोल्ने परिवारका बच्चा थिए । उनीहरुलाई विभिन्न साधारण देखि विशेष