१२ आश्विन २०८१, शनिबार

Tag: blood money

अख्तियारले पनामा पेपर्स बारे छानबिन गर्दै

काठमाडौं, वैशाख ७ – पनामा पेपर्सका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारी समेत जोडिएको हुनसक्ने भन्दै आयोगले अनुसन्धान थालेको हो। आयोगका प्रवक्ता कृष्णहरि पुष्करले पानामा पेपर्ससँग केही नेपालीको नाम पनि