११ बैशाख २०८१, मंगलबार

Tag: bikash

चक्रपथभित्रका सबै सडक कालोपत्र गर्न निर्देशन

काठमाडौ, ३२ जेठ । व्यवस्थापिका-संसद्को विकास समितिले काठमाडौा उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्र गतिमा अगाडि बढाउन र सरकारको नीति तथा कार्यक्रमअनुसार एक वर्षभित्र कालोपत्र गरिसक्न निर्देशन दिएको छ । समितिले आजको बैठकमा भएको छलफलपछि चक्रपथ भित्रका सबै सडक एक