६ बैशाख २०८१, बिहिबार

Tag: bichar

भूराजनीतिक चेपमा नेपाल

आफूलाई टिकाउन भूराजनीतिको अन्धाधुन्ध प्रयोगमा लागेका नेताहरूले यसबाट निम्तिने संकटप्रति आँखा चिम्लिएका छन्। वैशाख २०७२ को महाभूकम्पले काठमाडौं खाल्डोको उँचाइ बढाएको चर्चा सेलाउन नपाउँदै नेपाल नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय मञ्चहरूमा पुनः चर्चित भयो। संविधान निर्माणमा ‘ब्रेक–थ्रू’ मानिएको मुख्य राजनीतिक दलहरूबीचको