Bhukampa Archives - Nepalpatra Nepalpatra Bhukampa Archives - Nepalpatra
२३ मंसिर २०७८, बिहिबार

Tag: Bhukampa

ताप्लेजुङ केन्द्रविन्दु भएर गयो ५.४ रेक्टर स्केलको भूकम्प

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले