६ बैशाख २०८१, बिहिबार

Tag: army

बेलायती सेनामा नेपाली महिला पनि: सभामुख

काठमाडौं: संयुक्त अधिराज्य बेलायतले आफ्नो सेनामा आगामी दिनमा नेपाली महिलालाई पनि भर्ति गर्ने भएको छ। बेलायतले पहिलो पटक आफ्नो सेनामा नेपाली महिला लिने भएको हो । यसअघि नेपाली यूवाले मात्र बेलायती सेनाको भर्तिमा अवसर पाउदै आएका थिए। वेलायत भ्रमणबाट फर्केपछि