११ बैशाख २०८१, मंगलबार

Tag: Agreement

बुढानिलकण्ठमा कांग्रेस र जसपाबीच दुई बुँदे के भयो त्यस्तो समझदारी ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच देउवा निवास बुढानिलकण्ठमा दुई बुँदे समझदारी भएको छ । देउवा निवास बुढानीलकण्ठमा उनीहरुबीच दिउँसो ३ बजेदेखि छलफल शुरु भएको थियो । दुई पार्टीबीच