५ मंसिर २०८१, बुधबार

Tag: ४ लाख १६ हजार बिरामी

टिचिङ अस्पतालद्वारा ४ लाख १६ हजार बिरामीलाई बहिरङ्ग सेवा

काठमाडौँ । त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जले चालु आर्थिक वर्षको ११ महिनामा चार लाख १६ हजार १५२ लाई बहिरङ्ग सेवा प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित सो अस्पतालले दैनिक दुई हजारदेखि दुई हजार ५०० बिरामीलाई