काठमाडौँ । हिन्दु धार्मिकशास्त्रअनुसार विवाहका बेला बर-बधुको चिना मिलाउँदा महिलामा हुने लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती सर्वश्रेष्ठ मानिन्छन् । विवाहका क्रममा पुरुषले ३२ लक्षणयुक्त वधूकै खोजी गर्छन् । एकैजनामा यी सबै गुण पाउन सम्भव होला