१२ श्रावण २०८१, शनिबार

Tag: २५ लाख सहयोग

एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई गर्यो २५ लाख सहयोग

काठमाडौँ । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच)लाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्‍याउने उद्देश्यसहित सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी