११ श्रावण २०८१, शुक्रबार

Tag: २३ रनले पराजित

एसियाड क्रिकेट : नेपाल भारतसँग २३ रनले पराजित

काठमाडौं । एसियाली क्रिकेट अन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी२० क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । भारतले प्रस्तुत गरेको २०३ रनको विशाल लक्ष पछ्याएको नेपालले ९ विकेट गुमाएर एक सय ७९ रन मात्र बनाउन सकेको थियो