२ कार्तिक २०८१, शुक्रबार

Tag: २११औँ जन्मजयन्ती

आदिकवि भानुभक्तको २११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको