१२ पुस २०८१, शुक्रबार

Tag: २०६ बुँदे

गृहमन्त्री खाँणद्वारा २०६ बुँदे गृह प्रशासन सुधार योजना सार्वजनिक

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । गृहमन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् । कार्ययोजनामा गाँजाको खेती र प्रयोगको मापदण्ड बनाउनेदेखि स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने सम्मका योजना